Nepali Gazal Blog
Sunday, August 19, 2012
उनमै छ केहि खास भन्दैछ
बाकी सब बकवास भन्दैछ
जुन र तारा फिक्का लाग्छन्
हेरेर उनलाई आकाश भन्दैछ
एकै स्पर्शमा सुशोभित भएछु
छोएर उनलाई बताश भन्दैछ
उनकै चित्र कोर्न मन छ
मेरो दिलको क्यानभास भन्दैछ
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment