देखेर यो जोडी ईश्वर छक हुनेछ
मेरो हर सासमा तिम्रै हक हुनेछ
तिम्रो पाउमा ठेश कतै लाग्न दिने छैन
मेरो छाती तिमी हिंड्ने सडक हुनेछ
तिम्रो आँखादेखि आँशु दूर गर्न सकूँ
त्यही मेरो प्रेमको पहिलो जग हुनेछ
तिमीसंग छुट्टिएर यदि बाँच्नुपर्छ भने
"ए.पी " यो दुनियाँ बाटै अलग हुनेछ
-"ए .पी " सुमन
मेरो हर सासमा तिम्रै हक हुनेछ
तिम्रो पाउमा ठेश कतै लाग्न दिने छैन
मेरो छाती तिमी हिंड्ने सडक हुनेछ
तिम्रो आँखादेखि आँशु दूर गर्न सकूँ
त्यही मेरो प्रेमको पहिलो जग हुनेछ
तिमीसंग छुट्टिएर यदि बाँच्नुपर्छ भने
"ए.पी " यो दुनियाँ बाटै अलग हुनेछ
-"ए .पी " सुमन
No comments:
Post a Comment